अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

अछाम – अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षीय याम ढोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

maya metro hospital

प्रहरीका अनुसार उनी शनिबार अछामकै सैनबजारबाट बलाता जाँदै थिए । नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन् । उनको पोष्टमाटम पछि शव आफन्ताको जिम्मा लगाइएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.