खाेज्नुहाेस

अछाममा नदिमा डुबेर दुई जनाको मृत्यु

Image
सांकेतिक तस्बिर
navjiwan hospital

अछाम – अछाममा कर्णाली नदिमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर–४ की २२ वर्षीया कमला धामी र उनका पाँच महिनाको बच्चाको शव कर्णालीको त्रिवेणीमा फेला परेको हो ।

घरबाट उपचारका लागि भनेर पाँच महिनाको बच्चा सहित हिँडेकी कमला र उनका बच्चाको शव त्रिवेणी स्थित कर्णाली नदिको किनारामा फेला परेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

attariya hospital