खाेज्नुहाेस

ट्विटरको लोगो परिवर्तन

Image
navjiwan hospital

एजेन्सी – ट्वीटरका मालिक एलन मस्कले माइक्रो–ब्लगिङ साइट ट्विटरमा परिवर्तन गरेका छन् । उनले ट्विटरको लोगो परिवर्तन गरेका हुन् । ट्विटरले नीलो चरालाई कुकुरले बदलेको छ । मस्कले प्रयोगकर्तालाई ट्विटमा आफूले गरेको वाचा पूरा गरेको बताए ।

अमेरिकी अर्बपति मस्कले गत अक्टोबरमा ट्विटर किनेका थिए । त्यसपछि मस्क धेरै ठूला निर्णयका कारण चर्चामा रहे । जसमा ब्लु टिकको शुल्क, कर्मचारी कटौती, सीईओ पराग अग्रवाललाई हटाउने लगायत समावेश थियो ।

attariya hospital