घट्टको कुलोमा डुबेर अछाममा एक बालकको मृत्यु

अछाम – अछाममा घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । साँफेबगर नगरपालिका – १२ खप्तडका धिर बहादुर रावलका ५ वर्षीय छोरा इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको घट्टको कुलोमा डुबेर मृत्यु भएको हो ।

maya metro hospital

घट्टको कुलोमा खेल्ने क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताएका छन । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.