खाेज्नुहाेस

अछाममा १७ बर्षीय बालिका बलात्कृत

Image
सांकेतिक फोटो
navjiwan hospital

अछाम – अछाममा १७ बर्षीय बालिका बलात्कृत भएकी छिन । शुक्रबार राति जिल्लाको साँफेबगर स्थित एक होटलमा बाजुराकी एक बालिका बलात्कृत भएकी हुन ।

प्रहरीले बलात्कार गरेको आरोपमा ३० बर्षिय एक पुरुषलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताएका छन ।

attariya hospital