खाेज्नुहाेस

अछामबाट खैरो हिरोइनसहित एक महिला पक्राउ

Image
file photo
navjiwan hospital

अछाम – अछामबाट खैरो हिरोइन सहित एक महिला पक्राउ परेकी छिन् । मंगलसेन नगरपालिका – ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइन सहित) सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी ति महिलाको नाम सार्वजनिक गरिएको छैन् । ति महिलाको साथबाट प्रहरीले ८ सय १० मिलिग्राम खैरो हिरोइन बरामत गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital