खाेज्नुहाेस

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ३८ सय ८८ मतको अग्रता

Image
navjiwan hospital

बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ३ हजार ८८८ मतले अग्रता बनाएका छन ।

गणना भएको ३० हजार ९७६ मतमा पाण्डेको १७ हजार ४० मत पाएका छन भने नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको १३ हजार १५२ मत पाएका छन ।

attariya hospital