उग्रतारा मन्दिर परिसरमा पशुबली दिइँदै (फोटो) By अत्तरिया अनलाइन On आश्विन १७, २०७९ १५:५६ महाअष्टिमाको अवसरमा डडेल्धुराको अमरगढी–८ मा रहेको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा दिइँदै गरेको पशुबली राँगा । तस्बिर : करन ताम्राकार, रासस