खाेज्नुहाेस

१० तस्बिरमा हेर्नुहोस् स्वर्ग जस्तो रामारोशन जाने कठिन बाटो

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशको प्रख्यात पर्यटकीयस्थल रामारोशन जोड्ने सडक निर्माणको लागि ठेक्का भएपनी निर्माणमा ढिलाई हुँदा अझै कष्टपूर्ण यात्रा गर्नुपर्ने वाध्यता छ ।

attariya hospital

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारदेखि रामारोशन गाउँपालिकाको पर्यटकीयस्थल रामारोशनसम्म पुग्ने सडक कालोपत्रेको लागि २०७६ सालमै ठेक्का सम्झौता भएको थियो । सडक निर्माणको म्याद सकिए पनि अझै कालोपत्रे हुन सकेको छैन ।

पूर्वाधार विकास कार्यालय अछामले जयगढ देखि रामारोशन सम्म ३८ किलोमिटर कालोपत्रे गर्न तीन ठेकेदार सँग ठेक्का सम्झौता गरेको छ ।

navjiwan hospital