आज राती १२ बजे देखि सवारी साधन चलाउन रोक लगाइएकाले अत्तरियाबाट लामो दुरीका सवारी साधन सञ्चालन नहुँदा बसपार्क सुनसान भएको छ ।
सडकमा पनि छिटफुट मात्रै सवारी साधन चलेका छन ।