बडीमालिकाको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

अत्तरिया  – पछिल्लो समय निकै चर्चामा रहेको बाजुराको धार्मिक तथा पर्यटकिय क्षेत्र बडीमालिकाको वृत्तचित्र सार्वजनिक गरिएको छ ।

maya metro hospital

लामो समयदेखि बडीमालिकाको प्रचारप्रसारमा लागेका साईकलयात्री भरतविक्रम शाहको अगुवाईमा तयार पारिएको वृतचित्र सार्वजनिक गरिएको हो ।

joshi vada pasal 2

उक्त वृतचित्र फारवेस्टर्न राइडर नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । वृत्तचित्रमा बडीमालिकाको परिचय, यस क्षेत्रको धार्मिक महत्व, यस क्षेत्रमा रहेका पर्यटकिय सम्भावनाका बारेमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.