बाजुरामा घाँस काट्दै गरेकी महिला बलात्कृत

बाजुरा – बाजुरामा घाँस काट्दै गरेकी ३० बर्षिया महिला बलात्कृत भएकी छिन । स्वामीकार्तिक खापर गाउँपालिकाकी ति महिला घर नजिकै खेतमा घाँस काट्ने क्रममा बलात्कृत भएकी हुन ।

maya metro hospital

ति महिलालाई बलात्कार गरेको आरोपमा वामीकार्तिक खापर गाउँपालिका – ३ का ४२ वर्षीय कर रावललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.