खाेज्नुहाेस

डिप्रोक्स लघुवित्त संस्था चन्दननाथले संस्थाका सदस्यका छोरालाई गर्‍यो पुरस्कृत

Image
अत्तरिया – एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएको भन्दै डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थाका सदस्यका छोरालाई पुरस्कृत गरेको छ ।
attariya hospital
संस्थाकी सदस्य कृष्णमाया धितालका छोरा भुवनले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएको भन्दै जुम्लामा रहेको संस्थाको चन्दननाथ शाखाले पुरस्कृत गरेको हो ।
navjiwan hospital
संस्थाद्धारा संञ्चालित गज्य्रङकोट गाउँपालिका – ६ मा रहेको ११ नम्बर केन्द्रकी सदस्य धितालका छोराले एसईईमा सबैभन्दा उत्कृष्ट अंक ल्याएकाले उनलाई प्रोत्सानह स्वरुप पुरस्कृत गरिएको संस्थाका चन्दननाथ शाखा प्रबन्धक खेम राज ओझाले बताए ।
धितालका छोरा भुवनलाई दोसल्ला ओढाई प्रमाण पत्र र नगद सहित पुरस्कृत गरेको उनले बताए ।