खाेज्नुहाेस

अत्तरियामा बजाजको झ्याम्मै एक्सचेन्ज मेला सुरु

Image

अत्तरिया – कैलालीको अत्तरियामा बजाजको झ्याम्मै एक्सचेन्ज मेला सुरु भएको छ । अत्तरियामा बजाजको आधिकारिक विक्रेता रुद्र अटोमोटिभ्सले शुक्रवार देखि मेला सुरु गरेको हो ।

धनगढी रोडस्थित गोदावरी नगरपालिका – १ को वडा कार्यालय नजिकै आयोजना भइरहेको मेलामा पुराना मोटरसाइकलको झ्याम्मै उच्च मूल्याङ्कन, झ्याम्मै नगद छुट तथा सहज वित्तीय सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

attariya hospital
navjiwan hospital

असोज २८ गते सम्म सञ्चालन हुने मेलामा न्यून इएमआई, निःशुल्क हेलमेट जस्ता अफरहरू पनि रहेको बताइएको छ ।