नास्टले महेन्द्रनगरमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने

अत्तरिया – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कञ्चनपुरको महेन्द्रनगरमा वशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय बमोजिम सुदूरपश्चिमका लागि महेन्द्रनगरमा केन्द्र स्थापना गर्न लागिएको हो ।

maya metro hospital

उक्त निर्णय अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको बर्दिवास, बागमतीको रामपुर चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ र कर्णाली प्रदेशको सुर्खेतमा केन्द्र स्थापना हुने भएका छन ।

joshi vada pasal 2

नास्टको बिहीबार सम्पन्न ४५औँ प्राज्ञ सभाले उक्त निर्णय गरेको हो । सभाले प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना एवम् सञ्चालनका लागि केन्द्रीय र व्यवस्थापन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.