खाेज्नुहाेस

अछाममा आँप टिप्ने क्रममा रुखबाट लडेर मृत्यु

Image

अछाम – अछाममा आँप टिप्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

साफेबगर नगरपालिका – १ ठेगालगाउँका ६० वर्षीय नबिन्द्र राज जोशीको घर नजिकै रहेको आँपको रुखबाट आँप टिप्ने क्रममा लडेर मृत्यु भएको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रुखबाट लडेर गम्भिर घाईते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आईतबार साँझ मृत घोषणा गरेका थिए ।