आज बजेट भाषण गरिदैं

 

काठमाडौँ – आइतबार दिउँसो ४ बजेट बजेट भाषण गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्।

maya metro hospital

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो।

संसद सचिवालयले ३ः४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.