अत्तरिया – धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिन्ह आँप पाएका छन । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले हमाललाई चुनाव चिह्न आँप प्रदान गरेको हो ।
मेयर हमाल दोस्रो पटक धनगढीको मेयरमा स्वतन्त्रबाट चुनाव लड्दै छन ।