खाेज्नुहाेस

गोदावरीका वडा सदस्य राना एमालेमा फर्किए

Image

अत्तरिया – नेकपा (एकिकृत समाजवादी) मा सनाखत गरेका कैलालीको गोदावरी नगरपालिका – ५ का वडा सदस्य करम सिह राना एमालेमा फर्किएका छन । एमाले बिभाजनका क्रममा सामाजबादी रोजेका राना बुधबार एमालेमै फर्किएका हुन ।

navjiwan hospital

उनलाई पुर्व सामाजिक विकासमन्त्री एवम् एमालेका प्रदेश कमिटी सदस्य कृष्णराज सुवेदी र जिल्ला समन्वय समिति सदस्य टेक बुढाले सयुक्त रुपमा अविर लगाएर एमालेमा स्वागत गरेका छन ।

attariya hospital

राना २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । यसअघि एमालेबाट सामाजवादीमा प्रवेश गरेकी वडासदस्य रेस्मी परियार पनि फागुन २९ गते एमालेमा फर्किएकी थिइन् ।