खाेज्नुहाेस

डडेल्धुरा महोत्सव सम्पन्न

Image
navjiwan hospital

डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा जारी महोत्सव सम्पन्न भएको छ । अमरगढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि टुँडिखेलमा सुरु भएको ‘डडेल्धुरा महोत्सव २०७८’ महोत्सव बिहीबार सम्पन्न भएको हो ।

नगरपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ रजत जयन्तीको अवसर पारेर  महोत्सवको आयोजना गरिएको थियो ।

attariya hospital