खाेज्नुहाेस

डोटीमा चैत २ गतेदेखि महोत्सव संचालन हुने

Image
navjiwan hospital

डोटी – डोटीमा चैत २ गते देखि १२ गते सम्म महोत्सव संचालन गरिने भएको छ । योगदान राष्ट्रका लागि डोटीको आयोजनामा डोटीको दिपायलमा महोत्सव सञ्चालन हुन लागेको हो । ‘युग युग सम्म देखियोस् पल्टाउँदा इतिहासको पान, डोटीको कला संस्कृतिको संरक्षण गर्ने हाम्रो चाहाना’ भन्ने मूल नारा महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ र सेती नदिमा ¥याप्टिङ गर्न सकिने योगदान राष्ट्रका लागि डोटीका अध्यक्ष दीपक खातिले बताए । महोत्सवमा ५० भन्दा बढी स्टलहरू राखिने उनले बताए ।

attariya hospital