खाेज्नुहाेस

जोरायलको वनबाट एक नाले भरुवा वन्दुक बरामद

Image
file photo
navjiwan hospital

डोटी– डोटीको जोरायल स्थित एक सामुदायिक बनबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको छ । सोमबार प्रहरीलेरायल गाउँपालिका– ६ भागेश्वर स्थित सामुदायिक बनबाट १ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय विपीनगरबाट खटिएको प्रहरी टोलीले सो बन्दुक वेवारिसे अवस्थामा फेला पारेको बताईएको छ । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

attariya hospital