खाेज्नुहाेस

सुनचाँदीको मुल्य घट्यो

Image

काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २२ सयले घटेर २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ४ सयमा कारोबार भएको थियो।

attariya hospital

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४३५५ मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो।