खाेज्नुहाेस

अत्तरियामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

Image

अत्तरिया – कैलालीको अत्तरियामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टी कार्यालयको एक कार्यक्रमका बिच नेपाली कांग्रेसका केन्द्रिय कार्य समिति सदस्य एनपि साउँदले उद्घाटन गरेका हुन ।

navjiwan hospital

प्रजातन्त्र दिवसको अवसरमा आज पार्टीको कार्यालय उद्घाटन गरिएको कैलाली क्षेत्र नम्बर ४ ले जनाइएको छ ।

attariya hospital

अत्तरियाको वनखेतमा रहेको उक्त भाडाको भवनमा पार्टीको कैलाली क्षेत्र नम्बर ४ को कार्यालय, प्रदेश सभा ‘ख’ र गोदावरी नगर कार्यालय स्थापना गरिएको छ ।