खाेज्नुहाेस

गोदावरी काठेपुलबाट खसेर शिक्षकको मृत्यु

Image

गोदावरी – कैलालीको गोदावरीमा रहेको काठेपुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्लाको गोदावरी नगरपादिका – ४ गोदावरीमा रहेको काठेपुलबाट खसेर अछामका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको हो ।

attariya hospital

पुलबाट खसेर गम्भीर घाईते भएका भाटको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट गोदावरी पुगेका भाट पेशाले शिक्षक हुन ।