खाेज्नुहाेस

कांग्रेस गोदावरी १२ को वडा सभापतिमा विक निर्वाचित

Image

अत्तरिया – नेपाली कांग्रेस गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा सभापतिमा कैलाश विक निर्वाचित भएका छन ।

उनका प्रतिद्धन्दी उजिर सिह बडैलालाई ७ मतान्तरले पराजित गर्दै विक विजयी भएका हुन । विकले ५३ मत ल्याउदा बडैलाले ४६ मत ल्याएका थिए ।

attariya hospital

विक प्यानलबाटै उपसभापतिमा थिर बहादुर कार्की र पदम राज जोशी, सचिवमा प्रकास रोकाया र तेज बहादुर भण्डारी तथा सहसचिवमा शेर बहादुर बुढा र लक्ष्मण ओझ निर्वाचित भएका छन ।

navjiwan hospital

निर्वाचन अधिकृत मान बहादुर साउँदका अनुसार विक प्यानलबाट २४ वडा प्रतिनिधि र १४ क्षेत्रिय प्रतिनिधि निर्वाचित भएका छन ।

सम्बन्धित समाचार

कांग्रेस गोदावरी – १० को वडा सभापतिमा टमटा विजयी

कांग्रेस गोदावरी – २ को वडा सभापतिमा जोशी निर्वाचित

कांग्रेस गोदावरी ११ को वडा सभापतिमा खड्का विजयी