अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ को वडा अधिवेशनको चुनावमा गणेश खड्का विजयी भएका छन । शनिबार भएको निर्वाचनमा खड्का १४ मत अन्तरले विजयी भएका हुन ।
खड्काले ४३ मत पाउँदा उनको विपक्षमा चुनावि मैदानमा उत्रिएका कुमार बडैलाले २९ मत मात्रै पाएका थिए ।
वडामा खड्काको पुरै प्यानल विजयी भएको छ ।