खाेज्नुहाेस

तिहारका कृतिम फुलमालाले रंगिचंगी बन्यो अत्तरिया बजार (फोटोफिचर)

Image

त्तरिया – तिहार सुरु भएसंगै कैलालीको अत्तरिया बजारमा पनि तिहारमा प्रयोग गरिने सामाग्रीले बजार रंगिचंगी बनेको छ । अत्तरिया बजारका सडक किनारमा राखिएका माला तथा तिहारमा घर सजाउने सामाग्रीले बजार रंगिचंगी बनेको हो ।

attariya hospital

पछिल्लो समय तिहारमा कृतिम माला तथा विद्युतीय भिलिमिली बनाउने बत्तीको प्रयोग बढ्न थालेपछि यस्ता सामान बिक्री वितरण पनि बढ्दै गएको छ ।

navjiwan hospital