खाेज्नुहाेस

बेमौषमी पानीले किसानको धानबालीमा क्षती (फोटो फिचर)

Image

अत्तरिया – धान भित्र्याउने समयमा आएको बेमौषमी बर्षाले किसानहरुका धानबालीमा क्षती पु-याएको छ ।

attariya hospital

नेपालीहरुको महान पर्व दशैका कारण केही दिन रोकिएर दशै सकिएलगत्तै धान भित्र्याउने सुरसारमा लागेका किसानहरुलाई आईतबार साँझदेखी परेको पानीले समस्यामा पारेको छ ।

खेतमा पाकेका धानहरु काटेर वर्षभरीको अन्नको जोहो गर्ने सपना देखेका किसानहरुको सपना अकस्मात परेको पानीले भताभुङ्ग पारीदिएको छ ।

navjiwan hospital

धान काटेर सुकाउनका लागी फिजाएर राखेका किसानको त झन पानीले सबै धानबाली सखाप पारेको छ ।