खाेज्नुहाेस

कैलालीमा नदीमा डुबेर एक महिलाको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीको शिवगंगा नदीमा डुवेर एक महिलाको मृत्यु भएको छ । नदीमा डुबेर गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया ढिग्रा चौधरीको मृत्यु भएको हो ।

उनको नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital