खाेज्नुहाेस

बझाङको बुंगलमा करेन्ट लागेर एक जनाको मृत्यु

Image
navjiwan hospital

रमेश बहादुर सिह
बझाङ, १६ साउन– बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगपालिका–२ रैसेल्लीका २१ वर्षीय कलक बहादुर जाग्रीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुंगल झापाका सई भरत विकले जानकारी दिए ।
जाग्री केहि वर्षदेखि बुंगल नगरपालिका–४ विजगडामा होटेल व्यवसाय गर्दै आएका खुलेको छ । करेसाबारी काम गर्ने क्रममा नजिकै कुखुरा फर्ममा छोडेको करेन्ट लागेर जाग्रीको मृत्यु भएको सई विकले बताए ।