खाेज्नुहाेस

सेतीमा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा हालसम्म १७० जनामा कोरोना संक्रमण पुष्टि

Image

त्तरिया- सेती प्रादेशिक अस्पतालमा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा हालसम्म १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

navjiwan hospital

अस्पतालको कोरोना प्रयोगशालामा हालसम्म ३२० जनामा गरिएको एन्टिजेन परिक्षणमा १७० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

attariya hospital

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेस्ठका अनुसार बिहिवार अस्पतालबाट २ जना संक्रमित दिस्चार्ज भएका छन भने २ जना अस्पताल भर्ना भएका छन ।

अस्पतालमा हाल १८ जना संक्रमित हरु उपचाररत रहेकामा २ जना संक्रमितिको आइसियुमा राखेर उपचार भैरहेको सुचना अधिकारी श्रेस्ठले बताए ।