खाेज्नुहाेस

हाइटीका राष्ट्रपतिको हत्या

Image

हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या भएको छ । उनलाई पहिचान नखुलेको हतियारधारी समूहले निजी निवासमै आक्रमण गरी हत्या गरेको हो ।

navjiwan hospital

आक्रमणमा उनकी पत्नी प्रथम महिला घाइते भएको विवरण अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ ।

attariya hospital

राष्ट्रपति जोभनेल मोइजले सन् २०१७ को फेब्रुअरीदेखि सत्ता सम्हालेका थिए । केही समयअघि देशका अन्य शहरहरूमा उनको राजीनामा माग गर्दै प्रदर्शनहरू भएका थिए ।