खाेज्नुहाेस

सुदूरपश्चिमका केही जिल्लामा भूकम्पको धक्का महसुस

Image
navjiwan hospital

बैतडी – सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरुमा भुकम्पको धक्का महसुस गरिएको छ । प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा लगायतमा शुक्रबार राति १० बजेर २ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु बझाङ र बाजुराको सीमा सैपाल नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्प ४ दशमलब १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ ।

attariya hospital