खाेज्नुहाेस

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु

Image

काठमाण्डाैं –  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको छ। खुलामञ्चमा महाधिवेशनको उद्घाटन सत्र सुरु भएको हो ।

navjiwan hospital

महाधिवेशन उद्घाटन सत्रमा अहिलेसम्म नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरु कार्यक्रममा पुगिसकेका छन् ।

attariya hospital

आजदेखि सुरु भएको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आएका छन् । यस पटकको महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरिएको छ ।