खाेज्नुहाेस

आजको राशिफल

Image

मेष: सहयोगीको साथले काम बन्नेछ, व्यापारमा लाभ मिल्नेछ, मेहनतले जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ।

वृष: आत्मविश्वासको कमीले अवसर गुम्न सक्छ, हडबडी र बोलीमा विशेष सावधानी अपनाउनुहोस्।

मिथुन: प्रशंसा र नयाँ अवसर प्राप्त हुनेछन्, भेटघाट तथा सफलताले उत्साह बढाउनेछ।

attariya hospital

कर्कट: दौडधुप बढ्नेछ, लगानी र आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ; तत्काल फाइदाबाट जोगिनुहोस्।

सिंह: आयआर्जन बढ्नेछ, तर उपलब्धिका लागि बढी मेहनत गर्नुपर्नेछ र अरूले श्रेय लिनसक्नेछन्।

कन्या: प्रतिष्ठित काम र जिम्मेवारी प्राप्त हुनेछ, मेहनतले नाम, दाम र इनाम दिलाउनेछ।

navjiwan hospital

तुला: मित्र तथा जीवनसाथीको सहयोग मिल्नेछ, स्वास्थ्यमा सजग रहँदै रोकिएका काम दोहोर्‍याउनुहोस्।

वृश्चिक: व्यस्तता र कामको चाप बढ्नेछ, गोप्य सूचना जोगाउनुहोस्; स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

धनु: नयाँ प्रस्ताव र धनलाभ मिल्नेछ, आफन्तसँग भेटघाट तथा प्रेमसम्बन्धमा खुसी बढ्नेछ।

मकर: स्वास्थ्य र उत्साह राम्रो रहनेछ, प्रतिस्पर्धामा सफलता मिल्नेछ; यात्रामा खर्च बढ्नसक्छ।

कुम्भ: आर्थिक स्थितिमा सुधार आउनेछ, नियमित काम सामान्य रहनेछ; खानपान र समयतालिकामा ध्यान दिनुहोस्।

मीन: हतारमा निर्णय नगर्नुहोस्, गलत संगत र साझेदारीको असमझदारीबाट समस्या आउनसक्छ।