खाेज्नुहाेस

बालेन भन्छन ‘सिंहदरबार जल्दा हामी भागेका थिएनौ, खटिएका थियौं

Image

काठमाडौँ — “सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो”, “तीन दिनसम्म जलेको हेरेर बस्यो”, “सिंहदरबार जलाउने नै बालेन शाह हो” — यस्ता प्रश्न र आरोप पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको भन्ै बालेन साहले त्यसको खण्डन गरेका छन ।

उनले सामाजिक संजालन मार्फत आरोपहरूलाई एकमुष्ट रूपमा खण्डन गर्दै काठमाडौं महानगरपालिकाले विस्तृत तथ्य र विवरण सार्वजनिक गरेका छन । उनका अनुसार सिंहदरबारमा आगलागी हुँदा दमकल नपुगेको भन्दा पनि आन्दोलनकारीले अवरोध गर्दा समयमा पुग्न नसकेको बताएका छन ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

महानगरका अनुसार भदौ २४ गते साँझ ८ः१५ बजे नै दमकल सिंहदरबार पुगेको थियो। त्यतिबेला देशभर अराजक स्थिति थियो उनले लेखेका छन ‘सरकार, सुरक्षा संयन्त्र र यातायात सबै ठप्प थिए। तथापि, महानगरका कर्मचारी र उद्धारकर्मीहरूले आफ्नो ज्यान जोखिममा राखेर निरन्तर काम गरिरहेका थिए ।’

यस्तो छ उनको स्पष्टिकरण