खाेज्नुहाेस

गोदावरीमा आन्तरिक श्रोत बढाउने ठाउँ छैन, धनगढी सँग तुलना नगरौ : मेयर वीरेन्द्र भट्ट

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले धनगढी सँग गोदावरी नगरपालिकालाई तुलना गर्न नहुने बताएका छन । सोमबार गोदावरी नगरपालिका – ११ को नवौ भेलामा बोल्दै उनले धनगढी उपमहानरपालिका निकै पुरानो भएकाले गोदावरीलाई धनगढी सँग तुलना गर्न नहुने बताए ।

उनले गोदावरीको हालको आयश्रोत बढाउने अवस्था पनि नभएको बताए ।

attariya hospital
navjiwan hospital

भिडियो