खाेज्नुहाेस

‘तु उपमेयर भएर के ग-या छै भन्छ्न’ उपमेयर शारदा रोकाया 

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकायाले जनताले आफूलाई के काम गरेका छौ भनेर प्रश्न सोध्ने गरेको बताएकी छिन । सोमबार गोदावरी नगरपालिका – ११ को नवौ भेलामा बोल्दै उनले एक कार्याक्रममा ‘तु उपमेयर भएर के ग-या छै’ भनेर प्रश्न सोधेको बताएकी हुन ।

navjiwan hospital

उनले आफूहरुले जनताका काम गरिरहेको भएपनि जनतालाई बुझाउन सक्नुपर्ने बताइन ।

attariya hospital

भिडियो