अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ का पुर्व वडाध्यक्ष शिव विकले वडाको शिक्षा क्षेत्र तहसनहस भएको बताएका छन । सोमबार गोदावरी नगरपालिका – ११ को नवौ भेलामा बोल्दै उनले सो कुरा बताएका हुन । उनले वडामा रहेका विद्यालयमा विद्यार्थी संख्या घटिरहेको बताए ।
भिडियो