खाेज्नुहाेस

शुक्लाफाँटाबाट लागू औषध सहित २ जना पक्राउ 

Image
अत्तरिया – कञ्चनपुरको शुक्लाफाँटाबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् ।
attariya hospital
navjiwan hospital
शुक्रवार शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरबाट स्थानीय ३४ वर्षीय गणेश बहादुर ऐर र ३२ वर्षीय विक्रम विष्ट पक्राउ परेका हुन ।
maya metro hospital
उनीहरूको साथबाट ० दशमलव ०९ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।