खाेज्नुहाेस

बाह्रबनमा सुरु मतदान सुरु

Image

अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिका– ६ मा रहेको बाह्रवन साझेदारी बन व्यवस्थापन समूहको नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । अहिले बिहान ८ बजेदेखी मतदान सुरु भएको हो ।

navjiwan hospital

समितिको निर्वाचनमा अध्यक्षका लागि विर बहादुर चोखाल, डण्डीराज सुवेदी र टेक बहादुर बुढा चुनावी मैदानमा उत्रिएका छन ।

attariya hospital

निर्बाचनमा जम्मा १ सय ४६ मतदाता  रहेका छन् ।जसमध्ये चुरेबाट ७  गौरीगंगाबाट २७, गोदावरीबाट ५६ र धनगढी उपमहानगरपालिकाबाट ५६ जना मतदाता रहेका छन् ।