खाेज्नुहाेस

अछाममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मन्त्री खड्काले गरे उद्घाटन

Image

अछाम – अछाम १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुद विकास समिति अछामको आयोजना र चौरपाटी गाउँपालिकाको सह–आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

navjiwan hospital

प्रतियोगिताको बुधवार एक औपचारिक कार्यक्रमबिच सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्का उद्घाटन गरेका छन् ।

attariya hospital

प्रतियोगितामा १० वटै पालिकाका ७ सय बढी खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा छात्र छात्रा भलिबल, कवडी लगायत एथलेटिक्सतर्फका खेल सञ्चालन हुनेछन् ।