खाेज्नुहाेस

बझाङमा बाटोमै शिशु जन्माएकी महिलाको मृत्यु 

Image
बझाङ –  बझाङमा बोटोमै शिशु जन्माएकी महिलाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा बाटोमै शिशु जन्माएकी भएपनि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको हो ।
attariya hospital
navjiwan hospital
बिच बाटो मै शिशु जन्माएकी बोहराको केही समयमै दुवै जनाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले बताएका छन् ।