खाेज्नुहाेस

सशस्त्र प्रहरीले माग्यो ११ सय कर्मचारी

Image

काठमाडौं – सशस्त्र प्रहरी (एपीएफ) ले ११ सय  कर्मचारी माग गरेको छ। एपीएको प्रधान कार्यालय मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो।

navjiwan hospital

विभागले ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक र नौ सय ४१ जना जवान माग गरेको छ। एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।

attariya hospital