खाेज्नुहाेस

सचिनलाई श्रद्धाञ्जली दिदै ओलीले भने : सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर

Image

अत्तरिया – प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचित परियारको निधनमा दुःख व्यक्त गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सचिनको निधनमा दुःख व्यक्त गरेका हुन ।

navjiwan hospital

उनले प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको बताएका छन ।

attariya hospital

उनले भनेका छन ‘एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ।’