खाेज्नुहाेस

कुहिरोले ढाकियो तराई क्षेत्र

Image

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

navjiwan hospital

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। तराईमा बिहान लागेको हुस्सु दिउँसो क्रमशः खुल्दै जानेछ।

attariya hospital

राति पनि आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहने महाशाखाको अनुमान छ।