खाेज्नुहाेस

अत्तरियामा एक पुरुष मृत भेटिए

Image
सांकेतिक फोटो

अत्तरिया – कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन ।

navjiwan hospital

मंगलबार साँझ घरको कोठामा गोदावरी नगरपालिका–२ तेघरीका ४६ वर्षीय मनोज भट्ट मृत अवस्थामा फेला परेका हुन ।

attariya hospital

उनको पोष्टमार्टम गरेर शव आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताएका छन ।