खाेज्नुहाेस

डडेल्धुरा अस्पतालमा १० जना स्टाफ नर्स माग

Image

डडेल्धुरा– डडेल्धुरा अस्पतालले स्टाफ नर्स माग गरेको छ ।

navjiwan hospital

अस्पतालले मंगलबार सूचना जारी गर्दै १० जना स्टाफ नर्स माग गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत दरबन्दीमा १० जना स्टाफ नर्स करारमा माग गरिएको सूचनामा उल्लेख छ ।

attariya hospital

सूचना अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तिर्ण गरेकाहरुले सात दिनभित्र आवदेन दिन सक्नेछन् ।