खाेज्नुहाेस

एसिया कपको फाइनल प्रवेशमा लागि बंगलादेशसँग खेल्दै नेपाल

Image

एसिसी यू-१९ महिला एसिया कप क्रिकेटमा शुक्रबार बंगलादेशसँग खेल्दैछ। मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीचको खेल बिहान ११:४५ बजे हुनेछ।

navjiwan hospital

पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो।

attariya hospital

सुपर फोरमा श्रीलंकाविरूद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले आज बंगलादेशसँग सुपर फोरको दोस्रो खेल खेल्न लागेको हो।

नेपाललाई बंगलादेशलाई पराजित गर्दै फाइनल पुग्ने अवसर छ। आजको खेल पनि वर्षाका कारण रद्द भए रनरेटमा अघि रहँदै बंगलादेश फाइनल पुग्नेछ।